आज प्याराडिसोमा गुञ्जिदैं करण परियार
पाेखरा | साउन ११, २०८१
पोखरा: नेपाल आइडल सिजन ५ का विजेता करण परियार लेकसाइडमा गुञ्जिदैं छन् ।
पोखरा ६ लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा आज बेलुकी करण परियार तथा द व्याण्डले प्रस्तुती दिनेछन् ।
नेपाल आइडलको विजेता बनेपछि परियार पोखरामा पहिलो पटक आउन लागेका हुन् ।
परियारलाई द व्याण्ड तथासुनिल बस्याल र सञ्जित सेवानले साथ दिनेछन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

